May 26, 2020

भारत–चीन भिड्दै, सेनाप्रमुखलाई बोलाएर भारतीय रक्षामन्त्रीले चीनलाई दिए यस्तो धम्की !

भारतीय मिडियाहरुमा आएको समाचार अनुसार सीमा क्षेत्रमा चिनियाँ सेनाहरुले दादागिरी देगाउँन थालेका छन् । उक्त क्षेत्रमा अहिले चिनियाँ सैनिकहरू भारतीय सैनिकहरु भन्दा धेरै संख्यामा छन् …

नवराज विकको ह*त्याविरुद‍्ध प्रकाश सपुतको कविता : कुरी कुरी कानुन-सक्दो सेयर गरौँ

जेठ १० गते रुकुम पश्चिम चौरजहारीमा एक क्रुर घटना घट्यो। तीन वर्ष लामो अन्तर्जातीय प्रेमलाई विवाहमा परिणत गर्न हिँडेका नवराज विक र उनका साथीहरु मारिए। …

मनिषा कोइरालाको के छ हालखबर ?

काठमाडौ, जेठ ११ । बलिउड अभिनेत्री मनिषा कोइराला नेपालमा जन्मिएर भारतलाई कर्म भुमि बनाएकी एक चर्चित व्यक्तित्व हुन् । मनिषाले हिन्दी फिल्ममा अभिनय गर्नुको साथ–साथै …

खुसीको खबरः एकै परिवारका १८ जनाले जिते कोरोना, निको हुनेको संख्या १०५ पुग्यो !

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्तपालतमा कोरोना भाइरसको संक्रमणपछि उपचाररत १८ जना निको भएर डिस्चार्ज भएका छन्। उनीहरु १८ जना नै एकै परिवारका हुन्। यी मध्ये ७ …

दु:खद खबर– नेपालमा कोरोनाबाट चौथो व्यक्तिको मृ*त्यु भएको पुष्टि – सक्दो सेयर गर्नुहोला !

काठमाडौं – नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृ*त्यु भएको छ । मृत्यु हुनेमा बाराको कलैयाका एक ७० वर्षीय वृद्ध रहेका छन् । उनको वीरगन्जको …

चाैतर्फी विवादपछि वर्षा राउतले भनिन्– ‘बाेल्दै जाँदा गल्ती भयाे, अब हेक्का राख्छु’ !

काठमाण्डाै – केही दिनयता सामाजिक सञ्जालमा नेपालकाे नयाँ नक्सा प्रकाशित गरेकाे खबरलाई लिएर राजनीतिज्ञदेखि कलाकार र सर्वसाधरणले पनि प्रतिक्रिया दिइरहेका छन् ।  विशेषगरी भारतीय सञ्चारमाध्यमले …

मनिषा कोइराला–यसरी बलिउडमा स्थापित भइकी हुन् !

मनिषा त्यस्ता नेपाली चेली हुन्, जसले बलिउड जस्तो फिल्मी उद्योगमा आफ्नो दर्बिलो उपस्थिति जनाए । सौदागर, मन, अ लभ स्टोरी १९४२, दिल से, अग्नी साक्षी, …

पाम तेलपछि भारतले रोक्यो नेपालको मुख्य सिजनकै चिया निर्यात !

काठमाडौं, ११ जेठ । भारतले सीमा विवादको रिस नेपालको कृषि उत्पादन निर्यात रोकेर लिन थालेको छ । केहि दिनअघिदेखि नेपालमा उत्पादित पाम तेल निर्यातमा अवरोध सिर्जना …

खुसीको खबर अभिनेत्री मनिषा कोइराला बुवाआमासँगै नेपाल आउने तयारीमा – सक्दो सेयर गरौँ !–

काठमाडौं – अभिनेत्री मनिषा कोइरालाले नेपालको सर्मथनमा दिएको अभिब्यक्तिको अहिले निकै चर्चा भइरहेको छ । आफ्नो जन्मभूमिको सर्मथनमा मनिषाले दिएको निडर अभिब्यक्तिको नेपालमा सबैले तारिफ …

कोरोना भाइरसका कारण विश्वभर ११७ जना नेपालीको मृ*त्यु !

काठमाडौँ, ११ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोना भाइरसका कारण विश्वभर विभिन्न देशमा रहेका ११७ जना नेपालीको मृ*त्यु भएको छ । एनआरएनएको …