कति हट दिशा

बलिउड नायिका दिशा पटानी सामाजिक संजालमा सक्रिय छिन् । सामाजिक संजालमा तस्वीर सार्वजनिक गरेर उनी प्राय चर्चामा रहन्छिन् । उनै, दिशाले नयाँ बर्ष २०२० को शुभकामना दिदै आफ्ना केही तस्वीर सार्वजनिक गरिन् । जुन तस्वीरले अहिले सामाजिक संजालमा चर्चा पाइरहेको छ । दिशा पटानी चलचित्रको पर्दामा पनि सफल छिन् । उनी, अहिले ‘बाघी ३’को छायांकनमा व्यस्त छिन् । तर, दिशाको चर्चा अझ धेरै नायक टाइगर श्राफसँगको प्रेम चर्चाले बढी भएको पाइन्छ । दिशाले सामाजिक संजालबाट नयाँ बर्षको शुभकामना दिदै सार्वजनिक गरेको तस्वीर तपाइलाई भने कस्तो लाग्यो त रु

पोर्नप्रेमीको बहुमत

विश्वमा इन्टरनेटमा पोर्न हेर्ने हरेक चार जनामा तीनजनाले आफ्नो मोबाइल फोनमा पोर्न सामग्री हेर्ने गरेका छन् । एडल्ट साइट पोर्नहबले सार्वजनिक गरेको तथ्यांक अनुसार पोर्न सामग्री हेर्नका लागि विश्वव्यापी रूपमै मोबाइल फोन पहिलो रोजाइमा परेको छ भने डेस्कटप र ल्यापटपमा पोर्न हेर्नेको संख्या घट्दै गएको छ । बितेको वर्ष सन् २०१९ मा पोर्नहबमा अश्लील सामग्री हेर्नेहरूमध्ये ७७ प्रतिशत ट्राफिक मोबाइल फोनबाटै आएको छ । यो संख्या सन् २०१८ को भन्दा १० प्रतिशतले बढी हो । मोबाइलबाट पोर्न सामग्री हेर्ने मामिलामा भारत पहिलो स्थानमा परेको छ । भारतमा इन्टरनेटमा हेरिने पोर्न…

कक्रोजको प्रेमिका मिडियामा, भन्छिन् भर्खर लभ पर्दैछ

नेपाली हाँस्य टेलिसिरियलहरुमा सर्बाधिक रुचाईएको हास्य टेलिसिरियल भद्रगोल । यहि टिमको मिडियाहब सँगको बिबिध बिबादको कारण अहिले भद्रगोल टिमले सक्किगोनी नामक टेलिसिरियल प्रसारणमा ल्याएको छ । टेलिसिरियलको भिड भित्र छोटो समयमै बेग्लै पहिचान बनाउन सफल लोकप्रिय सिरियल सक्किगोनी मा नयाँ कलाकारहरुको आगमन हुने क्रम बढ्दो छ । पुराना कलाकारहरु यथावत रहेतापनि कथा अनुसार सक्किगोनी टिमले नयाँ प्रतिभालाई स्थान दिँदै आइरहेको छ । केही समय अगाडि नयाँ कलाकारको रुपमा भित्रिएको प्रियाना आचार्य रातारात भाइरल बनिन् । मधेसी हाउभाउमा प्रस्तुत भएकी प्रियाना मुन्नी नामले परिचित छिन् । सिरियलको सुरुवाती दिनमा जिग्रिको प्रेमिका…