चिकित्सकले रुवाउन खोज्दा रिसाइन् नवजात शिशु !

एजेन्सी । अहिले एक नवजात शिशुको तस्वीर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । यसको कारण हो शिशुको एक्सप्रेशन । यो घटना ब्राजिलको रियो डी जेनेरियो अस्पतालको हो । उक्त हस्पिटलमा एक महिलाले शिशुलाई जन्म दिएकी थिइन् । नाभी काट्नु अघि चिकित्सकले शिशुलाई रुवाउने कोशिस गरिरहेको बेला नवजात शिशुले देखाएको प्रतिक्रियाबाट चिकित्सक छक्क परेका छन् । चिकित्सकका अनुसार शिशु जन्मिने समयमा रोएकी थिइनन् । नाभी काट्नु भन्दाअघि नवजात शिशुलाई रुवाउने कोशिस गरे । नवजात शिशु स्वस्थ्य रहेको र फोक्सोले राम्ररी काम गरेको सुनिश्चित गर्न शिशुलाई रुवाउने प्रयास गरिएको थियो । तर…

हट एण्ड सेक्सी नायिका काजल अग्रवालका केहि तस्वीर

साउथ इण्डियन चलचित्र हेर्ने जो-कोहीका लागि पनि सु-परिचित नाम हो काजल अग्रवाल । साउथ फिल्म हेर्ने तर काजल अग्रवाललाई मन नपराउने दर्शक सायदै नहोलान् । उनी प्रायजसो तेल्गु र तमिल चलचित्रमा काम गर्छिन । सन् २००४ मा आएको बलिउड चलचित्र ‘क्युं हो गया ना’ मा नायक विवेक ओबेरोइ र चर्चित नायिका ऐश्वर्य रायकोसंग आफ्नो फिल्मी यात्रा सुरू गरेकी थिइन् । उक्त फिल्मीमा उनि सहायक नायिकाको भूमिका निभाएकी थिइन् भने चलचित्र सुपर हिट भएको थियो । त्यस्तै हिन्दी चलचित्रमा ‘सिंघम’, ‘स्पेशल २६’, ‘दो लफ्जो की कहानी’ र दक्षिण भारतीय चलचित्र ‘मगधिरा’,…

पिन नम्बर कोरिए पनि यसरी गर्न सकिन्छ रिचार्ज (पिन रिकभर गर्ने तरिकासहित)

नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधाका लागि रिचार्ज कार्डको पिन नम्बर कोरिएर बिग्रिएमा रिचार्ज गर्न सकिने सुविधा उपलब्ध गराएको छ । कहिलेकाहीँ हतारमा, भुलबस रिचार्ज कार्डको पिन नम्बर कोरिने तथा नचिनिने हुनसक्छ । यस्तो अवस्थामा मानिसले उक्त रिचार्ज कार्ड प्रयोग गर्न सक्दैनन् । जे पायो त्यही नम्बरले रिचार्ज गर्न खोज्दा फोन नम्बर नै ब्लक हुने अवस्था हुन सक्छ । तर, अब भने त्यो समस्या ग्राहकका लागि दोहोरिने छैन, किनकी टेकिमले रिचार्जमा जम्मा ६ वटा अंक बुझिने भए पनि नयाँ पिन नम्बर उपलब्ध गराउने छ । यसका लागि तपाईले टेलिकमको कार्यालय धाउनुपर्ने…