देशद्रोही सरिता गिरीलाई कारबाही गर्ने निर्णय – सक्दो सयर गरौँ !

काठमाडौं : जनता समाजवादी पार्टीले सांसद सरिता गिरिलाई कारबाही गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय बालकुमारीमा मंगलबार बसेको बैठकले सांसद गिरिलाई कारबाही गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । असार ८ गते समाजवादी पार्टीको पदाधिकारी बैठकले सांसद गिरीलालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। पार्टीले त्यतिबेला उनलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिने निर्णय गरेपनि उनले स्पष्टीकरण दिएकी थिइनन्। सांसद गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी गरको नयाँ राजनीतकि नक्साको विरोध गर्दै आएकी थिइन्। सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव विरुद्ध पनि उनले संशोधन राखेकी थिइन्। जेठ ५ गते…

चिनियाँ राजदुत यान्छीले जोगाइन ओलीको कुर्सी !

काठमान्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अन्तरविरोध चर्किदै गर्दा चीनियाँ पक्ष आश्चर्यजनक रूपमा सक्रिय भएको छ । प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउन प्रचण्ड र माधव नेपाल समुह सक्रिय भएपछि ओलीले चीन गुहारेका हुन् । नेकपा उच्च स्रोतले दिएको जानकारी अनुसार केहिदिनअघि चिनियाँ पक्षले ओलीको बिरुद्ध नजान प्रचण्डलाई दवाव दिएको थियो ।त्यसपछि नेकपामा आन्तरिक विवाद झन् बल्झिदै जाँदा चिनियाँ राजदूत होउ यान्छीले नै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलगायत शीर्ष नेताहरूसँग राजनीतिक भेटवार्ता गर्नुभएको छ । कोरोना संक्रमण र लकडाउन बेला पनि राजदूत…

नेकपाको आन्तिरक विवादमा मिलाउन एकाएक सक्रिय भइन् चिनियाँ राजदुत !

काठमाडौं । सत्तारुढ नेकपामा राजनीतिक खिचातानी बढ्दै जाँदा चिनियाँ राजदुतको सक्रियता फेरि बढेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँगपनि भेट गर्नुभएको छ । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला राजदूत यान्छी मंगलबार डल्लुस्थित खनाल निवास जानु भएको हो । भेटमा समसामयिक विषय र आपसी सम्बन्धमा कुराकानी भएको जनाइएको छ । पछिल्ला दिनहरुमा सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्षका लागि विवाद चर्किरहँदा राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिनु भएको हो । आइतबार मात्रै यान्छीले नेकपाका अर्का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्नु…

जिब्रो चिप्लिएर समस्यामा परेका नेपाली सेलिब्रेटीहरु !

नेपाली फिल्म क्षेत्रका धेरै जसो कलाकार अभिनयलाई लिएर भन्दा पनि बोलिलाई लिएर चर्चामा आउने गरेका छन् । कोही होस् नपुर्‍याएर बोल्दा विवादमा तानिएका छन् भने कोही बढी बोलेर । कलाकारको बोल्ने तरीकालाई मध्यनजर गर्दै नेपाल कलाकार महासंघले समेत सम्यमीत भएर आफ्नो कुरा खाख्न आग्रह गरेको छ । बोलिका कारण विवादमा आएपछि कलाकारहरुले भने माफी माग्दै जिब्रो चिप्लिएको बताउँदै आएका छन् । नेपाली सिनेमाकी चर्चित अभिनेत्री प्रियंका कार्कि देखि हास्यकलकार बाट नेपाली फिल्ममा प्रवेश गरेकी दिपाश्री निरौला समेत आफूले दिएको अभिव्यक्तिका कारण विवादमा परेकी छन् । जिब्रो चिप्लिने विषयमा नायिकाबीच होडबाजी…

‘महानायक’ भन्दै दीपकराज गिरीमाथि व्यङ्ग्य हुन थालेपछि, भयो यस्तो !

काठमाडौं । अभिनेत्री निर्देशक दीपाश्री निरौलाले केही दिन अगाडि एक अन्तवार्तामा राजेश हमाल ‘महानायक’ हो र ? भन्दै प्रश्न उठाएकी थिइन् । कोरोनाको कारण फिल्म क्षेत्रमा परेको विषम परिस्थितिमा अभिभावकत्व निर्वाह गरेर आफूलाई वर्षौंदेखि सहयोग गरेका प्राविधिकहरूलाई परेको पीर मर्कामा ‘महानायक’ उपाधिधारी अभिनेता राजेश हमाल सहयोगी हुन नसकेको प्रति लक्षित गरेर दीपाले उक्त कुरा उठाएकी थिइन् । ‘महानायक’को हिसाबले फिल्म क्षेत्रको पीडामा मलम नलगाए त्यो पदमा शंका उठ्ने आशय उक्त समय दीपाको रहेको थियो । तर उक्त प्रश्नका कारण राजेशका फ्यानले निर्देशक निरौलाको सामाजिक संजालबाट चर्काे आलोचना गरे । त्यसपछि उनले…

केपी ओली सत्ता जोगाउन राष्ट्रबादी बनेका हुन् : डा. भिम रावल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले नेकपा बाहिर हल्ला गरिए जस्तो प्याट्ट नफुट्ने बताउनुभएको छ । गत असार १० गते देखि जारी स्थायी कमिटीको बैठकमा नेकपा भित्रको पछिल्लो विवाद सतहमा आएपछि पार्टी फुटको खवरहरू बाहिर आइरहेका बेला नेता रावलले यस्तो वताउनुभएको हो । असार १६ र १७ मा बसेको कमिटीको बैठकमा कूल ४५ सदस्यमध्ये ३० भन्दा बढी सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनु पर्ने माग गरेका थिए । प्रधानमन्त्री ओलीले पनि गत शुक्रबार अर्का अध्यक्ष प्रचण्डसँग भेट गर्दै आफूले दुबै पद…