सामाजिक सञ्जालमा भाइरल बनेको यो जोडी ! को हुन् उनीहरु ? यस्तो छ नालीबेली…..

काठमाडौँ । सामाजिक सञ्जालमा पछिल्लो समय चर्चामा (भाईरलै) बनेको यो तस्वीरको यथार्थ खुलेको छ । सामाजिक सञ्जालमा सो तस्वीर भाइरल बन्नुको एउटा कारण सरकारी नम्बरको मोटर साईकल अनि पछाडि बसेकी युवतीले लगाएको पहिरन नै हो। यदि सो मोटरसाईकल सरकारी नम्बरको हुदैन थियो र ति युवती यात्रा गरिरहेकी थिईन भने यो प्रश्न पनि सायद उठ्ने थिएन । तर यी दुवैजना पछिल्लो समय सामाजिक संञ्जालको चर्चामा आए । सरकारी कर्मचारीले लगाउने ड्रेस र उनिहरुले प्रयोग गर्ने सरकारी सवारी साधनको प्रयोगका पनि आफ्नै नियम छन् । जसको विषयमा सामाजिक संञ्जालमा चर्चा हुनु आफैमा स्वाभाविक…

संसारकै अनौठो गाउँ, जहाँका सबै महिलाको कपाल ७ फिट भन्दा लामो छ !

काठमाडौं । लामो कपाल हुने महिलाहरु सुन्दरताका हिसाबले निकै राम्रो देखिन्छन् । महिलाहरुले पनि आफ्नो लामो कपाल होस् भन्ने चाहेका हुन्छन् । आफ्नो कपाललाई कसरी लामो बनाउने भन्ने उपाय पनि खोजीरहेका हुन्छन् । तर लामो कपाल बनाउन धेरै समय लाग्छ । तर विश्वको यस्तो स्थान छ जहाँका अधिकांस महिलाहरुको कपाल लामो छ । त्यस गाउँका सबै महिलाहरुको कपाल निकै लामो छ । त्यहाका महिलाहरुको कपाल करिब तीन फिटदेखी ७ फिटसम्म लामो भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उक्त गाउँका सबै महिलाले लामो कपाल पालेका छन् । यो गाउँ २००…