युवतीहरु खबरदार ! यस्ता केटाहरु हुन्छन् धोकेबाज : सफा मन हुनेले मात्र सेयर गर्नुहोला !

प्रायः युवतीहरू मीठो बोल्ने केटाको कुरा छिट्टै पत्याइहाल्छन् र कालान्तरमा धोका खान पुग्छन् । तर अलिकति दिमाग लगाउने हो भने धोके’बाज केटाको बारेमा थाहा पाइहालिन्छ । तल लेखिएका कुरा पढेर तपाईं धोकामा पर्नबाट तपाई बच्न सक्नुहुन्छ । प्रायः केटाहरूले युवतीलाई भेट्नेबित्तिकै आफ्नोपन देखाउँदै मीठोमीठो कुरा गर्न थालिहाल्छन् । कति राम्री भन्दै तारिफ गर्न थालिहाल्छन् । अनि युवतीलाई कस्तो राम्रो केटो रहेछ भन्ने लाग्छ । तर वास्तवमा ऊ राम्रो मान्छे नहुन पनि सक्छ । फ्ल’र्ट गर्न माहिर र धो’कबाज चरित्र भएका युवकहरू मीठो बोल्न माहिर हुन्छन् । मीठो कुरामा फस्ल्याङफुस्लुङ पारेर…

श्रीमतीका थिए १४ प्रेमी, जब श्रीमानले सबैसँग मागे १०० करोड क्षतीपूर्ती !

काठमान्डौँ । भारतको पश्चिम बंगाल कोलकोतामा एक व्यक्तिले आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध राख्ने १४ व्यक्तिलाई सय करोडको मानहानीको नोटिस पठाएका छन् । मिडिया रिपोर्टका अनुसार नोटिस पठाउने व्यक्ति व्यवसाय हुन् र उनले आफ्नी श्रीमतीसँग अवैध शारीरिक सम्बन्ध राख्ने व्यक्तिलाई मानहानीको नोटिस पठाएका हुन् । यी व्यक्तिले पठाएको नोटिसमा १४ दिनभित्र पैसा नदिएको खण्डमा उनीहरु विरुद्ध कानूनी कारवाही गरिने समेत जानकारी दिइएको थियो । १४ व्यक्तिलाई कानूनी नोटिसः भारतीय मिडिया नवभारत टाइम्सका अनुसार कोलकोतामा बस्ने यी व्यक्तिलाई आफ्नी श्रीमतीको केही पुरुषसँग अवैध सम्बन्ध भएको शंका थियो । त्यसपछि उनले आफ्नी श्रीमतीको…

कसरी भयो मेलम्चीमा दुर्घटना ? के दुर्घटना हुनुमा मन्त्री मगररको दोष छ ? हेर्नुहोस् पुरै नालिबेली !

काठमाडौं । लामो प्रतिक्षापछि राजधानीबासीको धारामा मेलम्चीको पानी आउनै लागेको बेला केहि दिन पहिले एउटा दुखद दुर्घटना भयो । जसले गर्दा मेलम्ची आयोजना र खानेपानी मन्त्रालयप्रति धेरैले आशंका, आरोप र प्रश्नहरु तेस्र्याए । यदि त्यो दुर्घटना नभएको भए अहिलेसम्म मेलम्चीको पानी काठमाडौ आउने प्रक्रिया धेरै अघि बढिसकेको हुने थियो । मेलम्चीको पानी परीक्षणको क्रममा भएको दुर्घटनामा दुई व्यक्तिको मृत्यु भयो र केहि घाइते पनि भए । तर यो घट्ना हुने बित्तिकै यसलाई राजनीतिकरण गर्ने प्रयास समेत गरियो । आयोजना निर्माणको क्रममा पूरै आयोजनाको कामको गुणस्तरमा समेत गम्भीर प्रश्न उठाइयो ।…

काँग्रेस नेता गगनले गरे सभापति लड्ने घोषणा !

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको चौधौं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्न सक्ने बताउनुभएको छ। महामन्त्रीको स्वाभाविक उम्मेदवार आफू रहेकाले जोखिम मोलेर सभापतिको उम्मेदवार बन्न सक्ने उहाँको भनाइ छ । बुधबार बिहान एक रेडियोमा अन्तर्वार्ता दिँदै कांग्रेस केन्द्रीय सदस्य थापाले कांग्रेसमा अहिले नयाँ समीकरण बनिरहेको खुलासा पनि गर्नुभयो । ‘अहिलेकै पक्ष र विपक्षमा रहेको अवस्थालाई भत्काउने गरी समीकरण बनिरहेको छ, केही दिनपछि यसको रिजल्ट आउँछ,’ उहाँले भन्नुभयो । उहाँले पार्टीमा परिवर्तनका लागि आफू सभापतिको जोखिम उठाउन पनि तयार रहेको बताउनुभएको हो । ‘यो महाधिवेशनमा म सभापति लड्न पनि सक्छु ।…

पाथीभारा माताको दर्शन गर्दै आज साउन ८ गते बिहिबारको राशिफल हेर्नुहोस्…तपाईँ सबैको दिन शुभ रहोस् ! सक्दो सेयर गरौँ

काठमाडौं । वि.सं.२०७७ साल साउन ०८ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई २३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि–तृतीया,३२ घडी ४९ पला,बेलुकी ०६ बजेर ३० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–मघा,३६ घडी २९ पला,बेलुकी ०७ बजेर ५८ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग– व्यातिपात,२३ घडी ३८ पला,दिउसो ०२ बजेर ५० मिनेट उप्रान्त वरियान । करण– तैतिल,बिहान ०७ बजेर २६ मिनेट उप्रान्त गर,बेलुकी ०६ बजेर ३० मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–सिंह । काठमाडौंमा…