जब ईरानले मिसाइल हान्यो, भारत ल्याइँदै गरेको राफेल विमानका पाइलटहरु लुक्न थाले !

एजेन्सी । अमेरिकासँगको बढ्दो तनावका बीच ईरानले संयुक्त अरब इमिरेट्स (युएई) स्थित फ्रान्सको अल धफ्रा एयरबेस नजिकैको समुद्रमा थुप्रै मिसाइल हानेको छ । त्यहीबेला फ्रान्स हुँदै भारत ल्याउन लागिएका ५ वटा राफेल विमान पनि त्यही पार्किङ गरिएको थियो । ती विमानमा भारतीय पाइलटहरु पनि थिए । जब इरानले लगातार मिसाइलहरु हान्न थाल्यो । राफेलका पाइलटहरु सुरक्षित ठाउँमा लुकेका थिए । इरानले आफ्ना मिसाइलहरु परीक्षण गरेको अनुमान गरिएको छ । मिसाइल प्रहारपछि फ्रान्सेली एयरबेस र खाडीमा रहेका अमेरिकी सैनिक अड्डाहरुमा पनि अलर्ट जारी गरिएको थियो । अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानले मंगलबार…

यसरी हेर्नुहोस् एसईईको नतिजा, सबैको जानकारीका लागि सेयर गर्नुहोस् !

काठमाडौ । नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीले एसईईको नतिजा हेर्ने सम्बन्धि सूचना प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले १ साताभित्र नतिजा सार्वजनिक गर्ने जानकारी दिँदै नतिजा हेर्ने तरिका राष्ट्रिय दैनिक गोरखापत्रमा सूचनामा प्रकाशित गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ साताभित्र सार्वजनिक हुने जनाइएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा नभएपछि विद्यालयले गरेको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । ‘विद्यालय र जिल्ला शिक्षा समन्वय इकाइबाट प्रमाणित भएको डाटा बोर्डमा आइसकेको छ । जिल्ला जिल्लाबाट अपडेट भएको र…

आज साउन १५ बिहिवार, गौ–माताको दर्शन गर्दै, आजको राशिफल सक्दो सेयर गर्नुहोस् !

वि.सं.२०७७ साल साउन १५ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– एकादशी,४७ घडी २३ पला,रातको १२ बजेर २४ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– अनुराधा,१० घडी ० पला,बिहान ०९ बजेर २६ मिनेट उप्रान्त ज्येष्ठा । योग–ब्रम्ह,२५ घडी ३७ पला,दिउसो ०३ बजेर ४१ मिनेट उप्रान्त ऐन्द्र । करण– वणिज,दिउसो ०१ बजेर १९ मिनेट उप्रान्त भद्रा,रातको १२ बजेर २४ मिनेट उप्रान्त बव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय…