यो गुफामा छ भगवान गणेशको काटिएको शिर – पढेर सच्चा मनले सेयर गर्नुहोला !

काठमाडौं । हिन्दु धर्ममा भगवान गणेशलाई प्रथम पुज्य देवताका रुपमा हेर्ने गरिन्छ । भनिन्छ भगवान शिवले क्रोधमा आएर गणेशजीको शिर काटिदिएका थिए । पछि माता पार्वतीले भनेपछि भगवान शिवले हात्तीको टाउको ल्याएर जोडिदिएका थिए । तर भगवान गणेशको शिर कहाँ राखिएको थियो भन्ने कुरा सायदैलाई मात्र थाहा होला ।

भगवान शिवले गणेशजीको वास्तविक शिर एउटा गुफामा राखेका थिए । उक्त गुफा भारतको उत्तरखणडस्थित पिथौरागढमा रहेको छ । यस गुफालाई पाताल भुवनेश्वरको नामबाट पनि चिन्ने गरिन्छ । यसको वर्णन स्कन्द पुराणमा गरिएको छ । जहाँ गणेशजीको शिर रहेको छ त्यहाँ भक्तहरुको आस्थाको केन्द्र रहेको छ । त्यहाँ रहेको गणेशजीको मूर्तिलाई आदि गणेश भनेर भन्ने गरिन्छ ।

यो गुफा एउटा विशाल पहाडको ९० फुट भित्र रहेको छ । यो गुफाको खोजी भगवान आदि शंकराचार्यले गरेका थिए । यस गुफामा भगवान गणेशको काटिएको शिरको माथि १०८ शवाष्टक व्रह्मकमल रहेका छन् ।

यो व्रह्मकमलबाट भगवान गणेशको शिलारुपी मूर्तिमा जल झर्छ । मान्यताका अनुसार यो व्रह्मकमल भगवान शिवले नै स्थापित गरेका थिए । मन्दिरमा आदिगणेशको शिर खस्दै गरेको देखिन्छ । यो गुफामा कालभैरवको जीब्रोको पनि दर्शन गर्न सकिन्छ । यसबारेमा मानिसहरु कालभैरवको मुखबाट पसेर गर्भमा प्रवेश गर्दै पुछारबाट निस्किँदा मुक्ति मिल्ने विश्वास गर्छन् ।

यो पनि : घरमा जब कसैको विवाह हुन्छ तब हाम्रो खुसी नै फरक हुन्छ । तर कुनैबेला यस्तै खुसीको समयमा दुःखको नजर लागिदिन्छ । र कहिले विवाह सम्बन्धी जोडिएका बिभिन्न कुराहरु बाहिर आउँन थाल्छन् ।

अफ्रिकी देश युगान्डामा पनि एउटा यस्तै घटना भएको छ । युगान्डामा दुई हप्ता अगाडि मात्र एक जोडिले विवाह गरे । तर विवाह गरेको दुई हप्ता पछाडि आएर मात्र महिला भने घर भित्राउकी दुलही पुरुष भएको थाहा भयो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार इमाम नाम गरेका ति व्यक्तिकी पत्नी स्त्री नभएर पुरुष भएको कुरा गाउँका एक व्यक्तिले खुलाए ।

उनले इमामकी श्रीमतीले पहिला ढोकाबाट दौडेर घरमा गएको र त्यहाँबाट टिभी तथा कपडाहरुसमेत केहि सामान चोरेर भागेको आरोप लगाएका थिए । गाउँले ति मानिसले इमामलाई यो कुरा भने लगत्तै पुलिस स्टेशनमा रिपोर्ट लेखाए । त्यसपछि पुलिसले इमामकी श्रीमतीलाई स्टेशन बोलायो । महिलाले हिजाब तथा सेन्डिल लगाएकी थिइन् ।

पुलिसले उक्त महिलामाथि अनुसन्धान गर्यो । तब गाउँलेले भनेको कुरा सत्य सावित भयो । जसलाई इमामले महिला भनेर विवाह गरेर ल्याएका थिए ति व्यक्ति महिला नभएर पुरुष थिए । जब यो कुरा इमामले थाहा पाए तब उनी त्यहिँ बेहोस हुन पुगे । इमामलाई जब होस आयो तब उनले भने मलाई उसले शारीरिक सम्बन्ध गर्न रजस्वला भएको भन्दै दिएकी थिइनन् ।त्यसैले मैले यो बारेमा थाहा पाइन ।

अनुसन्धानमा उक्त महिलारुपी पुरुषले पैसाको लोभमा विवाह गरेको बताएका थिए । इमामले उक्त व्यक्तिलाई एक मस्जिदमा भेटेका थिए । त्यसपछि उनीहरुको माया बसेको थियो । त्यसपछि इमामले विवाहका लागि प्रपोज गरेका थिए । उक्त व्यक्तिले हुन्छ भन्ने बित्तिकै इमामले विवाह गरेका थिए । इमामलाई आफ्नो अफिसबाट पनि यो कुरा थाहा भएपछि निकालिदिएको छ । एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार