युवतीहरु विवाहपछि मोटाउनुको खास कारण यस्तो छ !

दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले धेरै देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ । विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे अनुसन्धान भइरहेको छ । फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ । यस्तै एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ वर्ष्भित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ । विशेषज्ञका अनुसार तौल बढ्नुमा हाम्रो परिवर्तित जीवनशैली र बडी चेन्ज नै हो । विवाह…

आखिर किन भाग्य न्याैपानेले रुदै माफी मागे ? हेर्नुहोस् यस्तो छ कारण !

काठमाडौं । युट्युवर भाग्य नेउपानेले बालआश्रमकी महिला पुष्पा अधिकारीलाई आफुले दुब्र्यवहार नगरेको भन्दै स्पष्टिकरण दिएका छन् । तात्तातो खबर नामको युट्युव च्यानल संचालन गर्दै आएका उनले पुष्पालाई गरेको ब्यवहारलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएपछि स्पष्टिकरण दिँदै माफी मागेका छन् । फेसवुकमा लामो स्टाटस लेख्दै उनले माफी मागेका हुन् । लेखेको स्टाटस यस्तो छ । ‘पछिल्लो समय तात्तातो खबरको युट्युब च्यानलमा अपलोड भएको पुष्पा अधिकारिको अन्तर्वार्तालाई लिएर धेरैले समालोचनात्मक प्रतिक्रिया दिनुभएको छ। उक्त अन्तर्वार्तामा धेरैले संवेदनशील विषय महिलालाई दुर्यव्यवहार र पत्रकारको आचारसंहिता को कुराहरु उठाउनुभएको छ, यस्तो संवेदनशील बिषयलाई उक्त अन्तर्वार्तामा…

प्रभुले बचाउँछन् भन्दै ५ दिनसम्म घरमै लास, गन्हाएर खाना खान नसकेपछि छिमेकीले प्रहरी बोलाए !

कैलाली – कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घ’टनास्थल पुगेको थियो । शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको बिरामी हुनुहुन्थ्यो । कोहलपुरमा उपचारपछि घर फर्केका मोतीरामको मृ’त्यु भएको थियो । मृ’त्युपछि पाँच दिनअघि थप उपचारका लागि पाष्टरको घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिनुभएको छ ।…