३१ बर्षिय युवतीलाइ पेट बोकाएर प्रेमी फरार भए पछी रुदै आइन यी युवती (भिडियो)

प्रबिधिको बिकास सँगै मान्छेहरु एक अर्का सँग सजिलै नजिक हुन्छन अनि भावना साटासाट गर्छन भावनामा डुबेर माया प्रेममा भए झै गरेर भेटघाट गर्छन अनि कान्ड गर्छन अनि पर्छ ठुलो आपत । कहिलेकाही भेटेको एक दुई दिन पनि यति मिठो प्यारो लाग्छ कि उसै सग बिताउ लाग्ने समय र जिबन पनि । उस्कै पछि हिडौ जस्तै उस्कै गित गाउ जस्तो हो त्यस्तै भएको थियो यि युवतीलाई केही समय अगाडि यि युवाको आगमनले ।

करिब ३१ बर्षिय यि युवती अहिले काठमाडौमा बस्दै आईरहेकी छिन नाम हो कुमारी बस्याल । काठमाडौमा तरकारी बेच्दै काम गर्ने यि युवतीलाई पश्चाताप तब भयो कि जब यि ४०—४५ देखिने युवाको प्रेममा परिन । बिस्तारै नजिक हुदै गए माया प्रेम पनि झागिदै गयो अनि सुरु भयो भेट हुने कुरा अनि मनका कुरा । त्यसपछि उनीहरुको भेट भयो त्यो रात उनीहरुले सबै सकाए । अनि त्यसपछि पेटमा बच्चाको बिकास भयो ।

अनि परिन तनाबमा । करिब ८ बर्षदेखि चिनजान भएका ब्यतिm स“ग १ बर्ष अगाडिनै उनको यस्तो सम्बन्ध गासियो र स“गै बस्न पनि थाले । केही समय स“गै बस्दा खेरि उनको पेटमा बच्चा पनि आयो जब उता बच्चाबारे बस्यालले उनलाई भनिन दिनका दिन कुटाई खानु परो र यो बच्चा मेरो हैन जस्ता लान्छना सुन्नु परो ।अहिले त उता युवा फरार भएका छन ।

उनलाई हजारौ लाखौं पटक खोज्दा पनि भेटिएका छैन्न । सामाजिक सञ्जालमा पनि अहिले उनी छैनन् । उनको अतोपतो छैन त्यसैले गर्दा उनी रुदै मिडियउामा आएकी छिन । उनको पेटमा ६ महिनाको बच्चा भएपछि उनलाई सधै जसो टचर र एकदिन त मेटासिड खाएर ज्यान फाल्ने गरि २ हप्ता आइसियुमा भर्ना पनि

भईन अन्तत आफु नहार्ने मनसायका बिच आफु त लुटिय अरु महिलाहरुलाई पनि यस्तो समस्याहरु नहोस । यो कुराले अरुले शिक्षा लिउन भन्दै उनी मिडियामा आएका छन हेर्नुहोस । खास कुरा के हो त पुरा भिडियो सहित ।

 

प्रबिधिको बिकास सँगै मान्छेहरु एक अर्का सँग सजिलै नजिक हुन्छन अनि भावना साटासाट गर्छन भावनामा डुबेर माया प्रेममा भए झै गरेर भेटघाट गर्छन अनि कान्ड गर्छन अनि पर्छ ठुलो आपत । कहिलेकाही भेटेको एक दुई दिन पनि यति मिठो प्यारो लाग्छ कि उसै सग बिताउ लाग्ने समय र जिबन पनि । उस्कै पछि हिडौ जस्तै उस्कै गित गाउ जस्तो हो त्यस्तै भएको थियो यि युवतीलाई केही समय अगाडि यि युवाको आगमनले ।

करिब ३१ बर्षिय यि युवती अहिले काठमाडौमा बस्दै आईरहेकी छिन नाम हो कुमारी बस्याल । काठमाडौमा तरकारी बेच्दै काम गर्ने यि युवतीलाई पश्चाताप तब भयो कि जब यि ४० ४५ देखिने युवाको प्रेममा परिन । बिस्तारै नजिक हुदै गए माया प्रेम पनि झागिदै गयो अनि सुरु भयो भेट हुने कुरा अनि मनका कुरा । त्यसपछि उनीहरुको भेट भयो त्यो रात उनीहरुले सबै सकाए । अनि त्यसपछि पेटमा बच्चाको बिकास भयो ।

सम्बन्धित समाचार