बहिनीलाई मृ’त्युको मुखवाट जोगाउने ६ वर्षका यि बालकको विश्वभरी प्रसंसा, सम्मान स्वरुप एक सेयर गरौँ !

काठमान्डौ । आफ्नो ४ वर्षकी बहिनीलाई मृ’त्युको मुखवाट बचाउने ६ वर्षीय बालकले विश्वभर प्रसंसा पाइरहेका छनु । अहिले यि बालकको विश्वभर चर्चा भइरहेको छ । आफ्नो ४ वर्षकी बहिनीलाई जव कुकुरले आ’क्र’मण गर्यो उनले आफ्नो ज्यानको बाजी राखेर कुकुरसंग लडेका हुन् । उनलको मुखभरी निकै धेरै चो’ट लागेको छ । ति बालकको मुखमा ९० वटा टाँका लगाइएको समाचार संस्थाले जनाएका छन् । शल्यकृयाका लागि चिकित्सकलाई २ घण्टाको समय लागेको थियो । विश्व बक्सिङ काउन्सिलले २ दिन अघि ट्वीट गर्दै एक ६ वर्षे बालकलाई ‘मानार्थ डब्लुवीसी च्याम्पियन’ ले सम्मान गर्ने जानकारी…

एउटा इमान्दार केटा चाहियो, म संगै जापान जाने अनि संगै बस्ने काम गर्ने ! तुरुन्तै सम्पर्क गर्नुहोस् ।

काठमान्डौ । म काठमान्डौमा बेचलर रनिङमा पढ्दैछु । मेरो पढाइको विषय मेनेजमेन्ट हो । त्यसकारणा जापन जानको लागी मैले लगभग सम्पुर्ण तयारी गरिसकेको छु । त्यसैले मैले यो सोचेकी म अब पढ्न जाने हो । मेरो लगभग उमेर पनि पुगीसकेको छ । साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लग्न सके भने उसले नि पैसा कमाउन सक्छ । अनि मलाई पनि साहरा हुनछ । भन्ने मेरो मनमा एउटा विचार आयो । उक्त विचार मैले मेरो घरमा बुबाआमालाइ पनि भने, र बुबाआमाले पनि त्यो कुरा लाई स्विकार गर्नुभयो । मैले लगभग…

जिब्रो चिप्लिएर समस्यामा परेका नेपाली सेलिब्रेटीहरु !

नेपाली फिल्म क्षेत्रका धेरै जसो कलाकार अभिनयलाई लिएर भन्दा पनि बोलिलाई लिएर चर्चामा आउने गरेका छन् । कोही होस् नपुर्‍याएर बोल्दा विवादमा तानिएका छन् भने कोही बढी बोलेर । कलाकारको बोल्ने तरीकालाई मध्यनजर गर्दै नेपाल कलाकार महासंघले समेत सम्यमीत भएर आफ्नो कुरा खाख्न आग्रह गरेको छ । बोलिका कारण विवादमा आएपछि कलाकारहरुले भने माफी माग्दै जिब्रो चिप्लिएको बताउँदै आएका छन् । नेपाली सिनेमाकी चर्चित अभिनेत्री प्रियंका कार्कि देखि हास्यकलकार बाट नेपाली फिल्ममा प्रवेश गरेकी दिपाश्री निरौला समेत आफूले दिएको अभिव्यक्तिका कारण विवादमा परेकी छन् । जिब्रो चिप्लिने विषयमा नायिकाबीच होडबाजी…

‘महानायक’ भन्दै दीपकराज गिरीमाथि व्यङ्ग्य हुन थालेपछि, भयो यस्तो !

काठमाडौं । अभिनेत्री निर्देशक दीपाश्री निरौलाले केही दिन अगाडि एक अन्तवार्तामा राजेश हमाल ‘महानायक’ हो र ? भन्दै प्रश्न उठाएकी थिइन् । कोरोनाको कारण फिल्म क्षेत्रमा परेको विषम परिस्थितिमा अभिभावकत्व निर्वाह गरेर आफूलाई वर्षौंदेखि सहयोग गरेका प्राविधिकहरूलाई परेको पीर मर्कामा ‘महानायक’ उपाधिधारी अभिनेता राजेश हमाल सहयोगी हुन नसकेको प्रति लक्षित गरेर दीपाले उक्त कुरा उठाएकी थिइन् । ‘महानायक’को हिसाबले फिल्म क्षेत्रको पीडामा मलम नलगाए त्यो पदमा शंका उठ्ने आशय उक्त समय दीपाको रहेको थियो । तर उक्त प्रश्नका कारण राजेशका फ्यानले निर्देशक निरौलाको सामाजिक संजालबाट चर्काे आलोचना गरे । त्यसपछि उनले…

धर्तिकै अनौठो गाउँ, जहाँ पाँच दिनसम्म श्रीमतीले लुगा लगाउन पाउदैनन् !

विश्वका विभिन्न देशमा अनौठा परम्परा रहेन गरेका छन् । आफ्नो जात, धर्म, संस्कृति अनुसारका परम्परा मानिसहरुले लामो सयमदेखि मनाउँदै आएका छन् । बतिपय त्यस्ता परम्पराहरु नेपालमा पनि छन् । यस्तै अनौठो एक परम्परा भारतको एक गाउमा रहेको जानकारहरुले बताएका छन् । भारत हिमाञ्चल प्रदेशको मणिकर्ण घाटीको पीणी नामक एक गाउँमा अनौठो परम्परा रहेको छ जसलाई पत्याउन तपाई हामीलाई गाह्रो पर्छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार पीणीको गाउँमा पाँच दिनसम्म श्रीमतीहरु निर्वस्त्र बस्ने गर्छन् । उनीहरुले लुगा लगाउने गरेका छैनन् । यो पाँच दिनमा श्रीमान श्रीमती एक अर्कासँग गफ समेत नगर्ने…

दीपाश्री र साम्राज्ञीलाई नायिका पूजा शर्माको दनक : “सिनियर कलाकारको सम्मान गर्न सिक” !

काठमाडौं। कलाकार दीपाश्री निरौला राजेश हमालबारे बोल्दा विवादमा परिन्। हमाललाई कसरी महानायक भन्दा उनी विवादमा आएकी हुन्। अन्ततः उनले माफी माग्नु पर्‍यो। त्यस्तै नायिका साम्राज्ञी आरएल शाहले निर्माता भुवन केसीमाथि दुर्व्यवहारको आरोप लगाउँदै चर्चामा आएकी छिन्। चलचित्र यात्राको क्रममा केसीले दुर्व्यवहार गरेको आरोप लगाउँदै साम्राज्ञी अब कानूनी प्रक्रियाबाट अगाडि बढ्ने बताउँदै आएकी छिन्। आफ्नो मानमर्दन हुने कार्य गरेको भन्दै केसीले चलचित्र कलाकार संघमा उजुरी समेत दिएका छन्। उनले कानूनी प्रक्रियामार्फत साईबर क्राइम तथा मानहानी कानून अनुसार अगाडि बढ्ने पनि बताएका छन्। एकासमय निकै चर्चामा रहेका दुई अभिनेता विवादमा तानिएपछि चलचित्र क्षेत्र…

चर्चित मोडल पूनम पाण्डे यस्तो अभियोगमा पक्राउ, आज अदालत हाजिर गराउँने !

मोडल र बलिउड अभिनेत्री पूनम पाण्डे आइतबार लकडाउन उल्लंघन गरेको कारण पक्राउ परेकी छिन् । उनलाई मुम्बई पुलिसले पक्राउ गरेको हो । पूनम आफ्नो साथीसँग बीएमडब्ल्यू कारमा घुम्दै थिइन् । पूनमले सरकारी आदेश उल्लंघन गरेको आरोप छ । पूनमसँगै उनका साथी साम अहमदलाई पनि पुलिसले पक्राउ गरेको छ । मुम्बई पुलिसका अनुसार पूनम र उनका साथीलाई मरीन ड्राइभ क्षेत्रको पंचतारांकित होटेल बाहिर पक्राउ गरिएको हो । मरीन ड्राईभ पुलिसले पूनमको बिरूद्ध आईपीसीको धारा १८८, २६९ र ५१ (बी) अन्तर्गत मुद्दा दर्ता गरेको छ । पुलिसले उनको कार पनि नियन्त्रणमा लिएको…

विकासका नाममा मनपरी

[pl_row 0=””] [pl_col col=”12″] [pl_text 0=”” ele_bg_hover_delay=”400″] बैतडीको दशरथचन्द नगरपालिका— ९ ग्वाल्लेक चिलाउनेमा सडक खन्ने स्काभेटरले सर्वसाधारणलाई हुत्याएको वीभत्स घटना सर्वत्र भएको छ। सर्वसहमति भइनकेको ठाउँमा बलमिच्याइँपूर्वक सडक खन्ने क्रममा विवाद उत्पन्न भएको थियो। खन्ने र रोक्ने पक्षको मतभेद हुँदाहुँदै स्काभेटरका चालक विपक्षीको समूहमा अन्धाधुन्ध छिरेका थिए। उनले मानिसलाई निर्जीव वस्तुसरह खन्दै, फाल्दै गरेका थिए। त्यसमा दुई महिला गम्भीर घाइते भएका छन्। अन्य केही व्यक्तिको उपचार गर्नुपरेको छ। विकासका नाममा भित्रिएको चरम बेथितिको यो एउटा नमुना हो। पछिल्लो समय गाउँमा डोजर–स्काभेटर यसरी छिरेका छन्, न कुनै नियन्त्रण छ, न कुनै…

यात्रु कोच्‍ने थोत्रा सवारी साधन

[pl_row 0=””] [pl_col col=”12″] [pl_text 0=”” ele_bg_hover_delay=”400″] देशमा एकै दिन दुई ठूला दुर्घटना भए( सिन्धुपाल्चोक र म्याग्दीमा। सिन्धुपाल्चोकको सुनकोसी नदीमा आइतबार बस खस्दा १७ जनाको मृत्यु भयो। त्यही दिन म्याग्दीको मालिकामा घुम्तीबाट बस झर्दा चार विद्यार्थीको ज्यान गयो। सिन्धुपाल्चोकमा नदीमा खसेको बसमा ७० भन्दा बढी यात्रु थिए। म्याग्दीमा दसैं(तिहार मनाएर फर्किएका बालबालिका ल्याएको बस भने ब्रेक फेल भएको थियो। प्रायः हुने दुर्घटनाका यी दुई प्रवृत्ति हुन्( भारवहन क्षमताभन्दा अति धेरै यात्रु र थोत्रा साधन। सार्वजनिक यातायात मूलतः सर्वसाधारणका लागि हुन्। कतिपय देशमा त्यसलाई राज्यले प्रत्यक्ष चलाउँछन्। कतिपयमा कडा नियमन गर्छन्।…

बहाना सकिए, अब काम

अल्छीले बहाना खोज्छ। लगातारका ठूला चाडबाडले हामी नेपालीलाई त्यही बहाना दिएका थिए। एकातिर पर्वको उल्लास र बिदा, अर्कातिर तिनैलाई देखाएर अल्झिनेरअल्झाउने मनोवृत्ति। त्यही अल्झनले हरेक वर्ष दुई महिनाभन्दा लामो अवधि प्रभावित हुने गर्छ। भदौको बीचतिरबाटै काम टार्न भन्न थालिन्छ– दसैं सकियोस्। दसैं सकिन्छ। फेरि भनिन्छ– तिहार त सकियोस्। तिहार सकिन्छ। भन्न छाडिँदैन– छठ सकिन त दिनुहोस्। बहाना बनाउन सघाउने तीनवटै चाड सकिएका छन्। अब बेला आएको छ– काम गरेर देखाउने। दसैंमा बिदा गएका कर्मचारी केहीअघिसम्म फर्किएका थिएनन्। सरकारी कार्यालय सुनसानसरह थिए। सेवा प्रवाह सुस्ताएको थियो। राजनीतिदेखि कर्मचारीतन्त्रसम्म, सरकारीदेखि निजी क्षेत्रसम्मको…