कम्न्युष्ट नेता प्रचण्ड भारतीय एजेण्ट भएको खुलासा !

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड भारतीय एजेण्ट भएको उनकै अभिव्यक्तिबाट प्रष्ट भएको छ । नेकपा स्थायी कमिटीको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने माग गरेका थिए । बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट भारतले राजिनामा मागेको नभई आफुले मागेको बताएको एक सदस्यले जानकारी दिए । यसबाट के प्रष्ट हुन्छ भने भारतको इसारामा अध्यक्ष प्रचण्ड लगायतको टिम परिचालित भएको सजिलै बुझ्न सकिन्छ । यसै त प्रचण्डलाई भारतले नै हुर्काएको व्यक्तिको रुपमा आलोचित हुँदै आएका छन्…